images

२०८३ आश्विन २७ गते

images
images
images

प्रिसेसनमै ३२ अंकले बढ्यो नेप्से

प्रिसेसनमै ३२ अंकले बढ्यो नेप्से

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । प्रिओपनमा ३२.७० अंकले बढ्दै नेप्से २७१२.६९ को बिन्दुमा उक्लिएको छ ।यो सेसनमा १२७ कम्पनीको मूल्य बढ्यो भने ५ को मूल्यमा सामान्य करेक्सन आयो ।

    images
    images

    यो सेससनमा १ लाख १६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ करोड १० लाख रुपैयाँमाथिको भयो ।मौद्रिक समीक्षामा समेटिएका केही बुँदासँगै लगानीकर्ता निकै उत्साहित छन् । जसको प्रभाव बजारमा देखिएको हो ।

    प्रिसेसनमै उच्च बृद्धिले आगामी कारोबार थप उत्साहपूर्ण हुनेमा दुविधा छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend