images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : साढे ४...

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौं।  प्रि ओपन सेसनमा नेप्से करिब साढे ४ अंकले बढेको छ ।

    images
    images

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४.४८ अंकले बढेर २६९३.०४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

    सेसन अवधिमा ४८ कम्पनीका ४१ हजार १५० कित्ता शेयर किनबेच हुँदा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।जसमा २७ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend