images

२०८३ आश्विन २७ गते

images
images
images

हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति

हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ ।कम्पनीले कुल ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल छ ।

    images
    images

    कम्पनीले ५ मेगावाट क्षमताको बुकु काप्टी जलविद्युत् आयोजना सम्पन्न गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend