images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३०...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मिन बहादुर कार्कीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

    images
    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend