images

२०८३ आश्विन १८ गते

images
images
images

स्वावलम्बन लघुवित्तको नाफामा सामान्य सुधार

स्वावलम्बन लघुवित्तको नाफामा सामान्य सुधार

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक  वित्तिय विवरण अनुसार कम्पनिको  नाफामा सामान्य सुधार आएको छ ।

    images
    images

    कम्पनीले १२ करोड २ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी  रहेको छ । कम्पनीको आम्दानीको प्रमुख स्रोत खुद व्याज आम्दानी २२.६१ प्रतिशतले बढेको छ । 

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ८६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले खराब कर्जा घटेको छ भने चैत मसान्तसम्ममा खराब कर्जा १०.८८ प्रतिशतबाट घटेर ९.८९ प्रतिशत पुगेको छ ।समिक्षा अवधिमा कम्पनीको  प्रतिसेयर आम्दानी ९.७४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१२.६८ रुपैयाँ रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend