images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • दूसित थानी हिमालयन रिसोर्टमा सानिमा...

दूसित थानी हिमालयन रिसोर्टमा सानिमा बैंकका ग्राहकहरूलाइ विशेष छुट

दूसित थानी हिमालयन रिसोर्टमा सानिमा बैंकका ग्राहकहरूलाइ विशेष छुट

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ। सानिमा बैंक लिमिटेडका ग्राहकहरूले दूसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् ।

    images
    images

    बैंक र उक्त रिर्सोटबिच भएको सम्झौता अनुसार ग्राहकहरूले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएको हो ।

    उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग ९क्यूआर स्क्यान० मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 
    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend