images

२०८३ आश्विन १६ गते

images
images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सूर्यज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

    images
    images

    कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सितापाइला शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरिएको छ । साथै, कम्पनीले केही शाखा कार्यालयमा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

    इच्छुक उम्मेद्वारले आगामी जेठ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।अनुभवी र क्षमतावना उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend