images

२०८३ आश्विन २१ गते

images
images
images

स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी

स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं।  नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन्। 

    images
    images

    सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरुले आज बिहान पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए।सो क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चिकित्सकहरुलाई छलफलका लागि मन्त्रालयमा बोलाएका हुन्।

    वार्तामा चिकित्सकहरुले आफ्ना विषय राखिरहेका छन्।वार्तामा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend