images

२०८३ आश्विन १८ गते

images
images
images

स्थापना दिवसमा नेविसंघले गर्यो वृक्षारोपण

स्थापना दिवसमा नेविसंघले गर्यो वृक्षारोपण

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले वृक्षारोपण गरेको हो । 

    images
    images

    नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाका अनुसार स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गर्नुका साथै नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको हो ।

    उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका नेता प्रकाश शरण महत थिए। नेविसंघले घडीघर वरपर वृक्षारोपण गरेको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend