images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • एसईई दिएर बसेका विद्यार्थीलाई ग्राफिक्स डिजाइनदेखि...

एसईई दिएर बसेका विद्यार्थीलाई ग्राफिक्स डिजाइनदेखि भिडिओ एडिटिङ सम्मका नि:शुल्क तालिम

एसईई दिएर बसेका विद्यार्थीलाई ग्राफिक्स डिजाइनदेखि भिडिओ एडिटिङ सम्मका नि:शुल्क तालिम

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विभिन्न प्रविधि तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित निःशुल्क तालिम सञ्चालन गर्न लागिएको वडा अध्यक्ष नरेन थापाले जानकारी दिए ।

    images
    images

    वडा अध्यक्ष थापाका अनुसार विद्यार्थीलाई रोबोटिक्स एन्ड प्रोग्रामिङ, भिडिओ एडिटिङ, कन्टेन्ट क्रियसन, ग्राफिक्स डिजाइनिङ, व्यक्तित्व विकास र प्रोग्रामिङ इन पाइथन शीर्षकमा तालिम दिइनेछ ।

    इच्छुक विद्यार्थीले यो हप्ताभित्र वडा कार्यालयमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको उनले बताए । “हामीले आवेदन सङ्ख्या हेरेर तालिमको मिति र स्थान निर्धारण गरी तुरुन्तै सञ्चालन गर्ने योजना बनाएका छौँ,” थापाले  भने । यस तालिम आकार एसोसिएसन प्रालिसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend