काठमाडौँ, २१ वैशाख । वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका५ मा र्याफ्टिङ स्कुल स्थापना गर्ने भएको छ । यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले जानकारी दिएका छन...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend