काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र गौँथलीले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको फिल्ममा दर्शक देखिएपछि हलले सुरुको तुलनामा शाे बढाएका हुन्...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend