काठमाडौं।स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले बराह मोरिङ्गा बजारमा ल्याएको छ ।राजधानीमा शनिबार आयोजित एक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend