images

२०८३ आश्विन १८ गते

images

काठमाडौँः भोजपुर जिल्लाको षडानन्द नगरपालिका१२ तुर्के पुलसाम्पाङफाली दोबाटो सडकको कालोपत्रेको काम तीव्र गतिमा अगाडि बढ्दैछ। कोशी प्रदेश सरकारको ५१ करोड ६२ लाख रुपैयाँको लागतमा सुरु गरिएको सडक कालोपत्रे हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ। पूर्वाधार...

© 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend