काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले निष्पक्ष छानबिन र पारदर्शिताको मागसहित आन्दोलनको घोषणा गरेका...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend