काठमाडौँ, १३ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend