images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • गणपति लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता...

गणपति लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

गणपति लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको छ।

    images
    images

    सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई पास गरी २ वर्ष काम गरेको हुनु पर्नेछ भने प्रशिक्षार्थी सहायकका लागि एसईई पास गरेको र कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको हुनु पर्नेछ।

    उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्नेछ भने महिलाले ४० वर्ष ननाघेको हुनु पर्नेछ। सवारी साधन र लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छु व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिइसक्नु पर्नेछ।9d8c1563-aac

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend