images

२०८३ आश्विन १९ गते

images
images
images

‘मदन पुरस्कार–२०८१’का लागि आवेदन आह्वान

‘मदन पुरस्कार–२०८१’का लागि आवेदन आह्वान

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग गरेको छ । गुठीले ०८१ साल (२०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो । 

    images
    images

    उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले मदन पुरस्कारका लागि २०८२ वैशाख १५ सम्ममा आवेदन दिन सक्नेछन् । 

    आवेदकले आफ्नो पुस्तकका चारप्रतिसहित आवश्यक विवरण मदन पुरस्कार गुठीको ठेगानामा पठाउनु पर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend