images

२०८३ आश्विन १६ गते

images
images
images

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं ।  भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले पानीपोखरीका लागि दुई जना एरिया सेल्स रिप्रेजेन्टेटिभ र जावलाखेलका लागि सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन वा मार्केटिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।साथै, उसले आइएसपी कम्पनीमा सुपभाइजर पदमा काम गरेको हुनु पर्नेछ।

    यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि एसएलसी वा +२ उत्तीर्ण गरेको हुनुपर्नेछ। फ्रेसरले आवेदन दिन सक्नेछन्। 

    images
    images

    सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले फागुन १६ गते र एरिया सेल्स रिप्रेजेन्टेटिभले फागुन चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend