images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकले माग्यो एसिस्टेन्स...

कामना सेवा विकास बैंकले माग्यो एसिस्टेन्स र सुपरभाइजर, कति चाहिन्छ योग्यता?

कामना सेवा विकास बैंकले माग्यो एसिस्टेन्स र सुपरभाइजर, कति चाहिन्छ योग्यता?

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले काठमाडौं, मधेश प्रदेश, पोखरा, बुटवल र नारायणघाटमा एसिस्टेन्स, सिनियर एसिस्टेन्स र सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो।

    images
    images

    आवेदकको योग्यता व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ।

    साथै, उनीहरूसँग वाणिज्य बैंक वा विकास बैंकहरूमा क्रेडिट, सेल्स, डिपोजिट व्यवस्थापनमा कम्तीमा २ वर्षको अनुभव भएको हुनु पर्नेछ।३० वर्षभन्दा कम उमेरका इच्छुकले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend