images

२०८३ आश्विन ३० गते

images
images
images

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् ।

    images
    images

    उनले बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंहसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले सपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।

    अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend