images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकले सम्पन्न गर्‍यो २४औं वार्षिक...

कुमारी बैंकले सम्पन्न गर्‍यो २४औं वार्षिक साधारण सभा

कुमारी बैंकले सम्पन्न गर्‍यो २४औं वार्षिक साधारण सभा

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।

    बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend