images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ८ वर्षिय आकृती पाण्डेद्वारा लिखित बाल...

८ वर्षिय आकृती पाण्डेद्वारा लिखित बाल कथा संग्रह सार्वजनिक

८ वर्षिय आकृती पाण्डेद्वारा लिखित बाल कथा संग्रह सार्वजनिक

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • ८ वर्षिय वालिकाद्वारा लिखित बाल कथा संग्रह सार्वजनिक भएको छ ।

    images
    images

    निशर्ग वाटिकामा कक्षा ३ मा अध्ययनरत ८ वर्षिय छात्रा आकृती पाण्डेद्वारा लिखित ११ वटा बाल कथाहरुको सग्रह The Sprouting Stories नामक पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

    संस्कार पब्लिकेशन प्रा लि ले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रवार सम्पन्न भएको हो ।

    images
    images

    उक्त कार्यक्रमका प्रमुख अतिथि नागरिक उड्ययन, संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले पुस्तकको लोकार्पण गर्दै लेखिका आकृती पाण्डेको प्रशंसा सहित उज्वल भविश्यको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा लेखिकाको बाबु अमिन पाण्डेले मन्तब्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

    संस्कार पब्लिकेशनको तर्फबाट शंकर प्रधानले पुस्तकमाथी प्रकास पारे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend