images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न...

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको सूचना

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको सूचना

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं, १३ माघ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बराम गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आइतबार सूचना जारी गरेको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको हो।

    images
    images

    विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ।

    यस्तै एयर बर्ड २ हजार ३४० पिस, स्मार्ट वाट २ हजार २९६ पिस, मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend