images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ललितपुरका विभिन्न स्थानमा आज बिहान ११...

ललितपुरका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती

ललितपुरका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती

images
images
शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • काठमाडौँः मर्मत सम्भार लगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

    images
    images

    प्राधिकरणले सूचना मार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

    प्राधिकरणले निर्धारित कार्य तोकिएको समय भन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend