images

२०८३ आश्विन १९ गते

images
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    images
    images

    नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ ।

    इण्डियन आयल कर्पोरेशनबाट आजै पेट्रोलको भाउ २.२४ रुपैयाँ र डिजेल ३.५५ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
    सोही अनुसार नै साविकको मुद्रा बिक्री मूल्यमा पेट्रोलको भाउ २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ ३ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend