images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर...

एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ, ६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    images
    images

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

    दुवै टोलीले उपाधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend