images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • काठमाडौं पुरानो बसपार्कमा निर्माणधिन व्यापारिक टावरमा...

काठमाडौं पुरानो बसपार्कमा निर्माणधिन व्यापारिक टावरमा अनियमितता भएको गुनासो

काठमाडौं पुरानो बसपार्कमा निर्माणधिन व्यापारिक टावरमा अनियमितता भएको गुनासो

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ । महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामनपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन् । 

    images
    images

    भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए । उक्त विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् । 
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend