images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ललितपुरको धापाखेलमा पहिरोले साढे २...

ललितपुरको धापाखेलमा पहिरोले साढे २ तले घर ढल्यो

ललितपुरको धापाखेलमा पहिरोले साढे २ तले घर ढल्यो

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

    images
    images

    सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपी मिश्रले बताए ।असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो । वर्षा आइतबार साँझदेखि रोकिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend