images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, काठमाडौं–धादिङ आवागमन...

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, काठमाडौं–धादिङ आवागमन प्रभावित

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, काठमाडौं–धादिङ आवागमन प्रभावित

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।

    images
    images

    बुधबारदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend