images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • होटल अकामाको पाँचौँ वार्षिक साधारणसभा असोज...

होटल अकामाको पाँचौँ वार्षिक साधारणसभा असोज १४ गते

होटल अकामाको पाँचौँ वार्षिक साधारणसभा असोज १४ गते

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । होटेल अकामाले वार्षिक साधारणसभा आह्वान गरेको छ । रमदा ग्रुप अन्तर्गत सञ्चालित चेन होटेल अकामा होटेल लिमिटेडले असोज १४ गतेका लागि ५ औँ वार्षिक साधारणसभा बोलाएको हो ।होटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज १४ गते कम्पनीको रजिष्टर्ड कार्यालय अकामा होटेल धुम्बाराहीमा दिउसो १ बजेका लागि सभा बोलाएको हो । सभाले सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र कम्पनीको आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।

    images
    images

    त्यस्तै संस्थापक सेयरधनीहरुको समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने एक जना महिला सहित ५ (पाँच) जना संचालकहरुको नियूक्ति÷निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend