images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘रवि लामिछानेले दिएको विश्वास कमजोर हुन...

‘रवि लामिछानेले दिएको विश्वास कमजोर हुन दिन्नँ’ : गृहमन्त्री गुरुङ

‘रवि लामिछानेले दिएको विश्वास कमजोर हुन दिन्नँ’ : गृहमन्त्री गुरुङ

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्।काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताले राखेको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

    images
    images

    पार्टी सभापति लामिछानेले आफूलाई सरकारमा रहेर सुशासनको उदाहरण प्रस्तुत गर्न जिम्मेवारी दिएको उनकझो भनाइ थियो । उनले उक्त विश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे।रुङले आफू मन्त्रीका साथै दाइ, भाइ र छोराको भूमिकामा पनि रहेको उल्लेख गर्दै देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने दाबी गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend