images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि साहस ऊर्जाको १...

भोटेकोशी बाढीपीडितका लागि साहस ऊर्जाको १ करोड ५१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि साहस ऊर्जाको १ करोड ५१ लाख सहयोग

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । साहस ऊर्जा लिमिटेडले भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

    images
    images

    साहस ऊर्जाले हाल ८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend