images

२०८३ आश्विन २३ गते

images
images
images

बाँसबारीमा रातारात भासियो घर

बाँसबारीमा रातारात भासियो घर

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । काठमाडौँको बाँसबारीमा निरन्तर परेको वर्षाका कारण धरातल कमजोर भई बिहीबार राति साढे दुई तले घर भासिएको छ। हाउस सञ्चालनमा रहेको उक्त घर भासिन सक्ने जोखिम पहिले नै देखिएकाले त्यहाँ बस्दै आएका मानिसहरूले तीन दिनअघि नै घर छाडिसकेका थिए। मानिसहरूले समयमै घर खाली गरेका कारण कुनै मानवीय क्षति भने हुन पाएन।

    images
    images

    घर भासिएपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले शुक्रबार भासिएको भागलाई त्रिपालले छोपिदिने र आसपासको जोखिम न्यूनीकरण गर्ने काम गरेको छ। ड्रोन दृश्यमा घर र त्यस आसपासको जमिन धेरै मात्रामा धसिएको स्पष्ट देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend