images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकको वित्तीय सन्देश, सचेत वित्तीय...

राष्ट्र बैंकको वित्तीय सन्देश, सचेत वित्तीय व्यवहारमा जोड

राष्ट्र बैंकको वित्तीय सन्देश, सचेत वित्तीय व्यवहारमा जोड

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्र बैंकको सन्देश’ अभियान अन्तर्गत सर्वसाधारणलाई वित्तीय रूपमा सचेत हुन आग्रह गरेको छ। 

    images
    images

    बैंक तथा वित्तीय सेवा सुरक्षित रूपमा प्रयोग गर्न, नियमित बचत गर्न, डिजिटल कारोबारमा सावधानी अपनाउन र वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकले सुझाव दिएको छ। वित्तीय साक्षरताले आर्थिक निर्णयलाई प्रभावकारी बनाउने र वित्तीय सुरक्षा बढाउने राष्ट्र बैंकको विश्वास छ।

    May be an image of text

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend