images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको...

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन, प्राधिकरणबाट २ जना

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन, प्राधिकरणबाट २ जना

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज जेठ १९ गते मंगलबार साँझ ५ बजेसम्म ५० जनाले आवेदन दिएका हुन् । 

    images
    images

    जहाँ नेपाल बीमा प्राधिकरणका २ जना कर्मचारीले पनि आवेदन दिएका छन् । प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र उपनिर्देशक विरोध भट्टले पनि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयले प्राधिकरणको अध्यक्ष पदका लागि जेठ १३ गते ७ दिनकाे म्याद राखेर आवेदन खुलाएको थियो । सरकारले २०८२ असार ३० गते प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई निलम्बन गरेको थियो । यसँगै प्राधिकरण नेतृत्व विहीन अवस्थामा थियो । सरकारले सहसचिव र सचिवलाई अस्थायी रूपमा अध्यक्षकाे जिम्मेवारीमा खटाउँदै आएको थियो । ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend