images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा...

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    images
    images

    नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा। डा। विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यूले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथैसफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएको छ ।उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिकासाथ दीर्घकालिन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend