images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय...

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय आज सकिदै

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय आज सकिदै

images
images
मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सोमबारसम्मको अवधिमा भने करिब २ दर्जनको आवेदन परिसकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।आज ५ बजेसम्मको समयसम्म अध्यक्षका लागि आवेदन दिन सकिने छ । सरकारले बीमा प्राधिकरणको अध्यक्षमा बीमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारीहरु, बीमा बिषयमा अध्यापन गराउँदै आएका विज्ञहरु, पूर्व प्रसासक, नियामक निकायका पूर्व उच्च अधिकारीहरुबाट आवेदन परेको स्रोतको भनाइ छ ।

    images
    images

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्त बहादुर केसी विज्ञ सदस्य रहेको बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति गठन गरिएको थियो । सोही समितिले प्राप्त आवेदनको सर्टलिष्ट गरी कार्यक्षमता परिक्षण तथा प्रस्तुती समेत लिई अन्तिम ३ जनाको नाम नेपाल सरकार समक्ष नियुक्तीका लागि सिफरिस गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend