images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • आवश्यक कागजात बुझाउन र सम्पर्कमा आउन...

आवश्यक कागजात बुझाउन र सम्पर्कमा आउन एनएलजी इन्स्योरेन्स आग्रह

आवश्यक कागजात बुझाउन र सम्पर्कमा आउन एनएलजी इन्स्योरेन्स आग्रह

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ चैत मसान्तसम्ममा क्षति भई बीमित वा बीमितको प्रतिनिधि मार्फत परेको दाबी निवेदनमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।कम्पनीका अनुसार कतिपय दाबी निवेदनहरूमा हालसम्म बीमा दाबीका सम्बन्धमा आवश्यक कागजात पेश नभएको वा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया रोकिएको छ ।

    images
    images

    त्यस्तो बीमितहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आई दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। तोकिएको अवधिभित्र पनि बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले चेतावनी दिएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend