images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • सामान्य घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

सामान्य घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

सामान्य घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो । 

    images
    images

    बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो । बिहीबार भने ७०० रुपैयाँ घट्दै १ लाख ६६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend