images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध...

बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने

बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै  आज(शुक्रबार) साँझ ६ बजेदेखि राति ९ बजेसम्म सूचना प्रणालीको सेवा अवरुद्ध हुने जानकारी दिएको हो । स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा सञ्चालनमा रहेको सर्भरलाई रिप्लेस गर्नुपर्ने भएकोले सेवा  अवरुद्ध हुने जानकारी दिइएको छ । 

    images
    images

    यसबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधाको लागि बोर्डले क्षमा समेत मागेको छ । साथै, सो समय सम्मका दाबीहरू अनिवार्य रूपमा गरी सक्नुहुन सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनुरोध समेत गरिएको छ। 

    683614557_28031458193152588_5673235856853030760_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend