images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • धरानमा अनलाइन जुवा खेलाउने १० जना...

धरानमा अनलाइन जुवा खेलाउने १० जना पक्राउ

धरानमा अनलाइन जुवा खेलाउने १० जना पक्राउ

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एक घरबाट अनलाइन जुवा खेल्ने तथा खेलाउने १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरी को टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा ज्ञहद्यभ्त् मार्फत जुवा सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट मोबाइल, ल्यापटप तथा नगद रकमसमेत बरामद गरिएको छ। उक्त समूह लामो समयदेखि अनलाइन सट्टेबाजीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    images
    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, अनलाइन जुवाखेल नेपालमा गैरकानुनी रहेको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीको अनुरोध छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend