images

२०८३ आश्विन १७ गते

images
images
images
  • अन्य
  • विश्वकै दोस्रो सबैभन्दा प्रदूषित शहरमा पर्यो...

विश्वकै दोस्रो सबैभन्दा प्रदूषित शहरमा पर्यो काठमाडौँ

विश्वकै दोस्रो सबैभन्दा प्रदूषित शहरमा पर्यो काठमाडौँ

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौँ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरहरूमध्ये दोस्रो स्थानमा परेको छ । स्विट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१३ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले अत्यन्त अस्वस्थकर मानिन्छ ।

    images
    images

    यस सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ एक्यूआई ३८२ मापन गरिएको छ ।

    काठमाडौँ सहित उपत्यका आसपासका क्षेत्रमा पनि वायु प्रदूषणको स्तर निरन्तर बढिरहेको छ। प्रदूषणका कारण स्वास्थ्य जोखिम बढ्दै गएको भन्दै सम्बन्धित निकायहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend