images

२०८३ आश्विन १७ गते

images
images
images

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । फागुन २१ गते भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतले विजयी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनले निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् । विभिन्न शीर्षकमा जम्मा १४ लाख १७ हजार २८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा पाँच लाख ८० हजार खर्च भएको छ । दुईवटा सवारी साधनमा प्रयोग बापत दुई लाख ९३ हजार ८०० खर्च भएको विवरणमा उल्लेख छ ।

    images
    images

    कुन शीर्षकमा कति भएको छ खर्च ? 

     

    Balen

    images
    images
    Nabil bank

    Balen nirwachan

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend