images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • सवारीचालकबाट नौ लाख उनान्चालिस हजार राजस्व...

सवारीचालकबाट नौ लाख उनान्चालिस हजार राजस्व असुली

सवारीचालकबाट नौ लाख उनान्चालिस हजार राजस्व असुली

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए । 

    images
    images

    यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend