images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी...

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ७३२  वटा सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । विभागले अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरी वितरण गर्दै आएको छ । तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक  लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट  छपाइ गर्दै आएको विभागले जनाएको छ ।

    images
    images

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो ।  हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend