images

२०८३ आश्विन १७ गते

images
images
images

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ।संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ का लागि सेयरधनीहरुलाई नगद तथा बोनस लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    images
    images

    संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend