images

२०८३ आश्विन २७ गते

images
images
images

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । 

    images
    images

    बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend