images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपाल प्रिमियर लिग (एनपिएल)२०२५ः प्र.म.नि. कार्कीले...

नेपाल प्रिमियर लिग (एनपिएल)२०२५ः प्र.म.नि. कार्कीले एडम रोसिङ्टनलाई ‘प्लेयर अफ द म्याच’ सम्मान

नेपाल प्रिमियर लिग (एनपिएल)२०२५ः प्र.म.नि. कार्कीले एडम रोसिङ्टनलाई ‘प्लेयर अफ द म्याच’ सम्मान

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२

  • काठमाडौँ, २१ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल)२०२५ अन्तर्गत आज सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने इंग्लिस खेलाडी एडम रोसिङ्टनलाई ‘प्लेयर अफ द म्याच’ सम्मान गरिएको छ।

    images
    images

    सो अवसरमा सम्मान पत्र र ट्रफी प्र.म.नि.दान बहादुर कार्कीले प्रदान गर्नुभयो। खेलपछि प्र.म.नि. कार्कीले खेलाडी तथा टुर्नामेन्ट अफिसियलहरूसँग समेत अन्तर्क्रिया गर्दै नेपाली क्रिकटको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्र.म.नि.ले एनपिएल जस्ता प्रतियोगिताले नेपालमा व्यावसायिक खेल पद्धति विकास, अन्तर्राष्ट्रिय स्तरीय खेलाडी तयार पार्ने तथा खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यस्ता पहललाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो।

    images
    images

    एडम रोसिङ्टनले आजको खेलमा प्रभावकारी ब्याटिङरफिल्डिङ प्रदर्शन गर्दै आफ्नो टोलीलाई सशक्त स्थितिमा पुर्‍याएका थिए, जसको आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend