images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • औषधि व्यवसायीले धर्नासँगै १ घण्टा फार्मेसी...

औषधि व्यवसायीले धर्नासँगै १ घण्टा फार्मेसी बन्द गर्दै

औषधि व्यवसायीले धर्नासँगै १ घण्टा फार्मेसी बन्द गर्दै

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं  । आन्दोलित नेपाल औषधि व्यवसायी संघले आज पनि औषधि व्यवस्था विभागमा धर्ना दिँदैछ।औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सच्याउनुपर्ने माग राखी आन्दोलित बनेको संघले बिहान ११ बजेदेखि एक घण्टा धर्ना दिन लागेको हो। 

    images
    images

    धर्नासँगै उनीहरुले ११ बजेदेखि १२ बजेसम्म फार्मेसी पसल बन्द गर्ने भएका छन्। यो सँगै देशैभरका सबै आयात, थोक र खुद्रा व्यवसायीहरुले विभागको केन्द्रीय, शाखा तथा सम्बन्धित निकायमा धर्ना दिन लागेको संघले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend